By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
‘मलाई सानैदेखि जुकाहरूदेखि एकदमै डर लाग्थ्यो । आफ्नो मनको फियर भगाउन मैले यो थेरापी गर्न खोजेको हुँ । यसले स्किन पनि राम्रो गर्छ । फोहोर ब्लडहरू खान्छ’ एलिना भन्छिन्, ‘खिलहरू पनि खान्छ रे ।'