समाचार

जनप्रिय आधारभूत विद्यालय भवन पुनर्निर्माण गर्न सिद्धार्थ बैंकको सहयोग

News Image

१७ कात्तिक २०८० मा गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त उक्त विद्यालयको दुई वटा भवनमध्ये एउटा पुनर्निर्माण कार्य बैंकको सहयोगमा हुन लागेको हो ।

TOP