समाचार

समाजमा विकृति : घर सम्हाल्न एउटी, मन बहलाउन अर्की

News Image

घर सम्हाल्न एउटी चाहिने र मन बहलाउन अर्की लुकाएर राख्नुपर्ने पिपलपाते प्रवृत्तिले समाजमा विकृति बढाएको छ । सबै आवश्यकता पूरा नभए सम्बन्ध तोड्ने अधिकार छँदैछ ! आवश्यकता पूरा भए परस्त्री प्रति आकर्षण किन ?

TOP