काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले र नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनबीच शुक्रबार काठमाडौंमा भेट भएको छ । राजधानीमा भएको पुनसँगको भेटका क्रममा चौथाइवालेले नेपालमा राजतन्त्र पुनःस्थापनाको आन्दोलनप्रति