काठमाडौं । एस्क्वायर’ले विश्वका शीर्ष १० धनी अभिनेताको सूची जारी गरेको छ, जसमा बलिउड अभिनेता शाहरुख खानले हलिउड स्टारसँगै स्थान बनाएका छन् । शाहरुखले ब्राड पिट र टम ह्यांक्सजस्ता स्टारलाई समेत पछि पारेका छन् । हलिउड र बलिउड सुपरस्टारको लामो सूची छ जो आफ्ना अद्भूत फिल्मको लागि मात्र होइन, अपार सम्पत्तिका लागि पनि परिचित छन् […]