समाचार

सरकारले नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्ने

News Image

१९ वैशाख, काठमाडौं । सरकारले नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को पुनर्संरचना गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरे । ‘नेपाल स्टक एक्स्चेन्जको पुर्नसंरचना गरी पूँजी बजारको क्षमता एवम् पारदर्शिता वृद्धि गरिनेछ’ पौडेलले घोषणा गरे । नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्न सरकारको बहुस्वामित्व सेयर […]

TOP