काठमाडौँ । सरकारले भूमिसम्बन्धी विधेयक संसदको बर्खे अधिवेशनबाट पारित गर्ने बताएको छ । आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्ने विषय सरकारले समेटेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्तम