समाचार

‘राजमार्गका करिडोरलाई हरित व्यवसायमा आधारित आर्थिक मार्ग बनाइनेछ’

News Image

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय राजमार्गका करिडोरलाई हरित व्यवसायमा आधारित आर्थिक मार्ग बनाउने घोषणा गरेका छन् ।  आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताए । ‘पुष्पलाल मध्यपहाडी, मदनभण्डारी वीपी राजमार्ग

TOP