By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौँ । आरभ सम्राट हाडा र अभिलाषा विष्टको जोडीले ११औँ सिटिजन्स बैंक टेनिस प्रतियोगिताको मिक्स डबल्सतर्फको उपाधि शुक्रबार जितेका छन् । सिटिजन्स बैँकको मुख्य प्रायोजन तथा काठमाडौँ जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा आरभ र