समाचार

म्यानमारमा गएको भूकम्पमा १५ जना गैरआवासीय नेपालीको मृत्यु

News Image

काठमाडौँ । म्यानमारमा गएको विनाशकारी भूकम्पमा परेर १५ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसीले १५ जना गैरआवासीय नेपालीको मृत्यु भएको बताएका छन् ।  ‘विनाशकारी भूकम्पमा

TOP