समाचार

महिलाविरुद्ध हुने हिंसा र शोषणको अन्त्य गरिने

News Image

काठमाडौँ । सरकारले महिलाको सर्वाङ्गीण उत्थान र सबलीकरणमा विशेष ध्यान दिने भएको छ ।  सरकारको नीति तथा कार्यक्रममार्फत सरकारले महिला सबलीकरणमा विशेष ध्यान दिने घोषणा गरेको हो ।  ‘महिलाविरुद्ध हुने हिंसा, शोषण र भेदभाव अन्त्य गरिनेछ’, सरकारको

TOP