समाचार

फेरि तीन वर्षको प्रतिबन्धमा परे भारतका पूर्वक्रिकेटर एस.श्रीसन्थ

News Image

काठमाडौँ । भारतका पूर्व क्रिकेटर सान्थकुमारन श्रीसन्थमाथि फेरि तीन वर्षको प्रतिबन्ध लगाइएको छ । भारतको केरल क्रिकेट संघका अनुसार, सार्वजनिक रुपमा अनावश्यक र अपमानजनक टिप्पणी गरेका कारण उनीमाथि तीन वर्षको प्रतिबन्ध लगाइएको हो ।  श्रीसन्थ अहिले

TOP