समाचार

एनसेल सधैं अन रिन्युअल : विद्यार्थीलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युब

News Image

करसहित ३ सय ९९ रुपैयाँ र त्यसभन्दा माथिका मासिक शुल्कमा उपलब्ध हुने यी प्लानमा अनलिमिटेड फेसबुक, अनलिमिटेड टिकटक, अनलिमिटेड युट्युब, लाइन्सगेट प्लेमा निःशुल्क प्रिमियम सामग्री पहुँच, अनलिमिटेड नाइट डेटा र प्याकमा समावेश अन्य सेवा पाइने छ ।

TOP