समाचार

पट्रोलमा इथानोल मिश्रण गर्ने नीति कार्यान्वयनमा ल्याइने

News Image

काठमाडौँ । सरकारले पट्रोलमा इथानोल मिश्रण गर्ने नीति कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ । शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताए । ‘अन्तरदेशिय पेट्रोलियम पाइनको विकाससँगै भण्डारण क्षमता बढाइनेछ

TOP