समाचार

भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र मनोरञ्जन पार्क बनाइने

News Image

काठमाडौं । काठमाडौंको भृृकुटीमण्डपलाई अन्तर्राष्ट्रिय सम्मेलन र प्रदर्शनीकेन्द्र तथा मनोरञ्जन पार्कको रुपमा रुपान्तरण गरिने भएको छ ।  सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा यस्तो उल्लेख गरिएको हो ।

TOP