समाचार

दार्चुलामा कृषि अनुदान हत्याउन जिवित व्यक्तिलाई मृत घोषणा गर्ने दुई कर्मचारी पक्राउ

News Image

८ साउन, धनगढी । दार्चुलामा कृषि अनुदानको रकम हत्याउनका लागि कृषक समूहका सचिव र कोषाध्यक्षको मृत्यु भएको भन्दै बैँकलाई फर्जी पत्र पठाएको आरोपमा दुई जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा शैल्यशिखर नगरपालिकाको कृषि शाखा प्रमुख दीपकराज विष्ट र भेटेरिनरी प्राविधिक जनकसिंह धामी रहेको दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश दाहालले बताए । पक्राउ परेकामध्येका […]

TOP