समाचार

जयकुमारनाथ शाह मेमोरियल अन्तरविद्यालय क्रिकेटमा २१ टोली

News Image

काठमाडौँ । काठमाडौँ जिल्ला क्रिकेट संघले यो वर्ष पनि ‘जयकुमारनाथ शाह मेमोरियल अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’ आयोजना गर्ने भएको छ । प्रतियोगिताको यो दोस्रो संस्करण हो ।  नेपाली क्किेटको विकासमा अतुलनीय योगदान दिएका नेपाल क्किेट संघ (क्यान)

TOP