समाचार

सगरमाथा संवादअघि जनमञ्च, जलवायु संकट प्रभावित समुदायको आवाज उठाउने तयारी

News Image

जनमञ्चले जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्यसँग जोडिएका मुद्दामा अग्रपंक्तिमा रहेका समुदायहरूको आवाज सगरमाथा संवादसम्म पुर्‍याउने लक्ष्य राखेको आयोजकमध्येका एक मिनबहादुर शाहीले जानकारी दिए ।

TOP