१९ वैशाख, काठमाडौं । केरला क्रिकेट संघ (केसिए)ले भारतका पूर्व क्रिकेटर एस श्रीसन्थलाई राज्यभित्र हुने सबै प्रकारका क्रिकेट गतिविधिबाट तीन वर्षका लागि निलम्बन गरेको छ। संघका अनुसार उनले टेलिभिजन बहसमा भारतीय क्रिकेटर सन्जु सामसन च्याम्पियन्स ट्रफीको टोलीमा नपरेको विषयमा दिएको टिप्पणी र त्यसपछि संघले पठाएको नोटिसको जवाफ अपमानजनक र अनुचित थियो। संघको अप्रिल ३० मा […]