समाचार

गाजामा राहत सामग्री पुर्‍याउन गइरहेको डुङ्गामा ड्रोन हमला

News Image

काठमाडौँ । शुक्रबार माल्टा नजिकै गाजाका लागि खाद्यान्न र अत्यावश्यक राहत सामग्री बोकेर गइरहेको डुङ्गामा ड्रोन आक्रमण भएको छ । यो डुङ्गा गाजा फ्रिडम फ्लोटिलाको थियो, जसले गाजामा फसेका मानिसहरूलाई खाना र आवश्यक सहायता पुर्‍याउने प्रयास

TOP