समाचार

सरकारले ल्याएको नीति तथा कार्यक्रम सकारात्मक, त्यही अनुसार बजेट आउनुपर्छ : अध्यक्ष ढकाल

News Image

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रले दिएका सुझावलाई सम्बोधन गरेको प्रतिक्रिया दिएका छन् । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा  प्रस्तुत नीति तथा कार्यक्रमपछि रातोपाटीसँग नीति तथा कार्यक्रमका विषयमा प्रतिक्रिया

TOP