समाचार

२ सन्देश बोकेर आएका थिए भाजपा विदेश विभाग प्रमुख चौथाइवाले

News Image

कांग्रेस र एमालेको गठबन्धनमा गडबड हुँदैछ, अनि ओली सरकारसँग प्रमुख सत्ता साझेदार कांग्रेस सन्तुष्ट छैन भन्ने सन्देश दिल्लीमा प्रवाह भइरहेका बेला चौथाइवालेको यो भ्रमणलाई नेपालको आन्तरिक राजनीतिसँग पनि जोडेर हेरिएको थियो ।

TOP