चौथाइवाले ढुक्क भएर फर्किए स्वदेश, मुख्य चासो भारतको सुरक्षा
काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले तीन दिने नेपाल भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्केका छन् । बुधबार नेपाल आइपुगेका उनले संसदमा प्रतिनिधित्व गर्ने सम्पूर्ण दलका शीर्ष नेताहरूसँग भेटवार्ता गरेका