समाचार

स्पोर्ट्स स्कुल कार्यक्रमदेखि निजी क्षेत्रलाई समेट्ने प्रयास

News Image

खेलकुद पूर्वाधारमा नीजी क्षेत्रलाई समेट्ने प्रयास गर्ने सरकारको नीति तथा कार्यक्रममा आएको एउटै मात्र सकरात्मक पक्ष देखिएको छ । यस्तै स्पोर्ट्स स्कुल कार्यक्रक सुरु गर्ने भनिएको पनि त्यो कस्तो हुने खाका आएको छैन ।

TOP