By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार संसदीय दलको बैठक शनिबार दिउँसो १ बजे बालुवाटारमा बस्ने छ । बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ