By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौँ । जनपद प्रहरी समूहतर्फका ७७ जना नयाँ प्रहरी निरीक्षक (इन्सपेक्टर) हरुको पदस्थापन गरिएको छ । शुक्रबार उनीहरुको पदस्थापन गरिएको हो ।