समाचार

‘संसद् जनताको भरोसा होइन, सत्ताको थिएटर बन्न पुगेको छ’

News Image

८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्ती मगरले संसद्‍मा सभामुखको भूमिकामाथि प्रश्न उठाएका छन् । सांसद घर्ती मगरले संसद् सिंहदरबारको कार्यालय सत्र जस्तै बनेको भन्दै प्रतिपक्षी दलका सांसदहरूले बैठक बहिष्कार गर्दा पनि सभामुखले एक पक्ष ढंगले सदन चलाउने प्रयास गर्नु सदनको अपमान भएको बताए । सभामुखको अनुपस्थितिमा सभामुखको कुर्सीबाट गरिने नाटकको रियलसल […]

TOP