५ साउन, धनगढी । सेती प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु भएको छ । शनिबार शल्यक्रिया मार्फत नवजात शिशु (छोरा) लाई जन्म दिएकी भजनी नगरपालिका–२ को रजबाराकी ३० वर्षीया चाँदनीदेवी डगौराको सोमबार दिउँसो मृत्यु भएको हो । मृतककी देउरानी नाता पर्ने नैनादेवी चौधरीले चिकित्सकको लापरबाहीले प्रसुती भएको तेस्रो दिनमै डगौराको मृत्यु भएको बताइन् । उनले सुरुमा शल्यक्रियाका […]