८ साउन, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समृद्धि मुठ्ठीभर मानिसको लागि नभइ आम जनताको लागि हुनुपर्ने बताएकी छिन् । बिहीबार काठमाडौंमा आयोजित ‘राइजिङ नेपाल समिट २०२५’ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिक स्थायित्वले नै देशभित्र लगानीको वातावरण निर्माण गर्ने बताइन् । नेपालको समृद्धि केबल वर्तमानको आर्थिक सूचकाङ्कले मात्रै मापन गर्न नसकिने भन्दै यसलाई दिगो […]