समाचार

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपठान सुरू

News Image

काठमाडौँ । शिक्षकको आन्दोलनका कारण बन्द भएका विद्यालय आजदेखि नियमित रूपमा सञ्चालनमा आएका छन् । बुधबार सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीच सहमति भएपछि लामो समयदेखि बन्द भएका विद्यालय क्रमशः खुलेका छन् ।  विद्यालय खुलेसँगै भर्ना अभियान

TOP