समाचार

चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी

News Image

सान्टियागो । दक्षिण अमेरिका र अन्टार्कटिकालाई छुट्याउने पानीको मुहान ड्रेक मार्गमा ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पपछि चिलीका अधिकारीहरूले देशको दक्षिणी क्षेत्रमा स्थानीय समय अनुसार शुक्रबार बिहान सुनामीको चेतावनी जारी गरेका छन्। अमेरिकी भौगर्भिक

TOP