८ साउन, काठमाडौं । पठन संस्कृति अभिवृद्धि गर्ने र साहित्य तथा कलामाथि छलफल गर्ने उद्देश्यले सांग्रिला लिटरेचर फेस्टिबलले मासिक रुपमा सांग्रिला संवाद आयोजना गर्ने भएको छ । सुरुवाती संवाद मोक्ष बार एन्ड रेस्टुरेन्ट, झम्सिखेलमा यही साउन १० गते दिउँसो २ बजेपछि सुरु हुने आयोजकले जनाएको छ । फेस्टिबलका निर्देशक केन सुवेदीले जारी गरेको प्रेस वक्तव्यअनुसार […]