समाचार

ला लिगामा ३४ औं चरणका खेल सुरु, बार्सिलोना उपाधि नजिक

News Image

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रायो भायकानोले गेटाफेलाई हराएको छ । भायकानोले घरेलु मैदानमा गेटाफेलाई १-० ले हराएको हो । उसका लागि फ्लोरियन लेज्यूनले सातौं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।  पूरै खेल समयभर

TOP