समाचार

युरोपका ५ मुलुकमा प्रस्तुति दिँदै ‘नेपथ्य’

News Image

काठमाडौं । लोकरक ब्यान्ड ‘नेपथ्य’ले आगामी महिना युरोपको शृङ्खलाबद्ध साङ्गीतिक यात्रा गर्ने भएको छ । बेलायत, डेनमार्क, माल्टा, पोर्चुगल र बेल्जियममा ‘नेपथ्य’ले कन्सर्ट गर्न लागेको हो । यात्राको पहिलो प्रस्तुति अगस्ट ९ मा लन्डनको वेम्बलीमा दिनेछ । त्यसपछि अगस्ट २३, शनिबार डेनमार्कको राजधानी कोपेनहेगनमा ब्यान्ड प्रस्तुत हुनेछ । त्यहाँस्थित ‘पुलेन हल’ मा ब्यान्डको कन्सर्ट तय […]

TOP