समाचार

ढुकुर र सरकार

News Image

त्यो ढुकुरले जीवन सिकायो । सन्तानप्रति अभिभावकत्व सिकायो । नियम र कर्तव्यप्रति लगनशिलता देखायो । ढुकुरले शान्ति, मेलमिलाप र सहअस्तित्वको सन्देश प्रवाह गर्‍यो । सरकार भने देश र जनताप्रति कहिल्यै उत्तरदायी भएन ।

TOP