समाचार

औँला भाँचिएपछि सन्दीप शर्मा आईपीएलबाट बाहिरिए

News Image

राजस्थान । राजस्थान रोयल्सका तीव्र गतिका बलर सन्दीप शर्मा चोटका कारण इन्डियन प्रिमियर लिग (आईपीएल)का बाँकी खेलहरूबाट बाहिरिएका छन्। गुजरात टाइटन्स विरुद्धको खेलमा बलिङ गर्दा उनको हातमा चोट लागेको थियो। मेडिकल रिपोर्टमा उनको औँला भाँचिएको खुलासा

TOP