By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
रौतहट । बारा आदर्श कोतवाल गाउँपालिकाबाट प्रहरी गस्ती टोलीले २२५ किलो लागुऔषध गाँजा लोड गरिएको ट्याक्टरसहित ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ट्याक्टर चालक आदर्शकोतवाल ३ बाँतरा बस्ने वर्ष ३० को नन्दकिशोर मुखिया बिन, गाँजा