समाचार

अपाङ्गता अधिकारसम्बन्धी ऐनको पूर्णरुपमा कार्यान्वयन हुनुपर्छ – पदमबहादुर परियार

News Image

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता तथा सङ्घीय संसद्, राष्ट्रियसभाका सांसद  पदमबहादुर परियारले ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन २०७४’ को व्यवहारिक रुपमै प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् ।  अपाङ्गता भएका व्यक्तिको आन्दोलनसँगै तनहुँ जिल्लाको सदरमुकाम

TOP