समाचार

वसन्त ऋतुमा बैजनी बहार, तस्बिरहरू

News Image

काठमाडौँ । वसन्त ऋतुसँगै काठमाडौँ सहरको दृश्य बैजनी रङले मनमोहक बनेको छ । केही समय अघिसम्म प्रदूषणले आक्रान्त उपत्यका बेलाबेलाको वर्षाले पखालिएर निकै हदसम्म स्वच्छ पनि बनेको छ ।  वैशाख लागेसँगै काठमाडौँ फूलैफूलले ढाकिएको छ ।

TOP