बलिउडकी सबैभन्दा सुन्दर अभिनेत्री मधुबालाको दुखद कथा
रेहान फजल
मुम्बई । मधुबाला एकदमै राम्रो अभिनेत्री थिइन् तर उनको अभिनयभन्दा पनि उनको सुन्दरताको चर्चा बढी हुँदै आएको छ ।
‘फिल्म इन्डिया’ का सम्पादक बाबुराव पटेल भन्ने गर्थे, ‘मधुबाला भारतीय फिल्म उद्योगकी सबैभन्दा प्रतिभाशाली, बहुमुखी प्रतिभाशाली