By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौँ । काठमाडौँको नेपाल कला परिषद्मा ४ दिने इन्टरनेसनल आर्ट एक्जिविसन एण्ड वर्कसप चलिरहेको छ । मे १ देखि सुरु भएको प्रदर्शनीमा नेपाल, भारत बंगलादेशका कलाकारका विभिन्न कलाकृति प्रदर्शनीमा राखिएका छन् । हेर्नुहोस् तस्बिरहरू :