समाचार

आरभ र स्वस्तिकालाई सिटिजन्स बैंक टेनिस उपाधि

News Image

काठमाडौँ । आरभ सम्राट हाडा र स्वस्तिका विष्टले ११ औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको सिंगल्स उपाधि शनिबार जितेका छन् । आरभ पुरुष तथा स्वस्तिका महिलामा च्याम्पियन बने । सिटिजन्स बैंक टेनिसमा दुवै नयाँ च्याम्पियन  हुन् । त्रिपुरेश्वरस्थित

TOP