By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौँ । अस्ट्रेलिया क्रिकेट टोलीका पूर्व ओपनर म्याथ्यू हेडनले आईपीएल २०२५ मा सबैभन्दा छिटो शतक प्रहार गरेकोमा राजस्थान रोयल्सका १४ वर्षीय खेलाडी वैभव सूर्यवंशीको प्रशंसा गरेका छन्। उनले भने- ‘म त्यतिबेला लाइभ कमेन्ट्री गरिरहेको थिएँ। युवाहरूको