काठमाडौं । कपिल शर्माको कमेडी शो ‘द ग्रेट इन्डियन कपिल शो’ निकै चर्चाबीच सन् २०२४ मा नेटफ्ल्क्सिमा रिलिज भएको थियो । कलर्स र सोनी टिभी च्यानलमा बलियो बलियो प्रशंसा प्राप्त गरेको यो शो अझै वृहत दर्शकमाझ पुग्ने भन्दै नेटफ्ल्क्सिमा पुगेको थियो । यो शो भारतमा सबैभन्दा धेरै हेरिने शो त बन्यो तर सिजन ३ बाट […]