समाचार

रिले अनसनमा ऐक्यबद्धता जनाउन पुगे नवराज सुवेदी

News Image

ललितपुर । रवीन्द्र मिश्र लगायत आस्थाका बन्दीहरूको बिना सर्त रिहाइ माग गर्दै जारी रहेको रिले अनसनमा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले ऐक्यबद्धता जनाएका छन् । रिले अनसन प्रति समर्थन जनाउन संयोजक सुवेदी शनिबार जावलाखेल पुगेका

TOP