काठमाडौँ । श्रीचन्द्र शर्मा स्मृति सम्मान २०८२ बाट हेटौँडा–८ कमानेकी सुभद्रा रेग्मीलाई सम्मान गरिएको छ । राजनीतिक व्यवस्था परिवर्तनमा भूमिका निर्वाह गरेको भन्दै मदन भण्डारी फाउन्डेसन मकवानपुरले रेग्मीलाई सम्मान गरेको हो । फाउन्डेसनका अध्यक्ष रघुनाथ खुलालको