काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अभियन्ता आरके शर्माले मध्यपूर्व सधैँ संघको नेतृत्वमा पुग्नबाट हेपिएको बताएका छन् । उनले काठमाडौँमा भएको एकता महाधिवेशनबाट मध्यपूर्वलाई नेतृत्व दिन आग्रह गरे । शनिवारदेखि सुरु भएको एनआरएनए एकता महाधिवेशन उद्घाटन