काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले सर्वोच्च अदालतको परमादेशअनुसार गठन भएको डा. शेष घले नेतृत्वको उच्चस्तरीय समितिले गराएको एकता महाधिवेशन कानुनसम्मत भएको आयशसहितको अभिव्यक्ति दिएकी छन् । शनिवार राजधानीमा सुरु भएको एनआरएनएको एकता महाधिवेशनको उद्घाटनसत्रलाई