समाचार

डा. निर्मला पोखरेललाई प्रश्न : संस्कारहरू किन महँगा भए ?

News Image

पछिल्लो समय नेपाली समाजमा आ–आफ्ना धार्मिक संस्कारहरू महँगा भएका छन् । सबै समुदायमा विशेषतः विवाह संस्कार महँगो भएको छ । जन्मदेखि मृत्यु संस्कारसम्म मनाउने क्रममा देखासिकी मौलाएकाले निम्नदेखि मध्यम वर्ग आर्थिक अप्ठेरोमा देखिन्छ । संस्कार किन

TOP