समाचार

बीमा प्राधिकरणको वार्षिकोत्सवमा आयोजित फुटसल प्रतियोगितामा सानिमा जीआइसी विजेता

News Image

विराटनगर । नेपाल बीमा प्राधिकरणको ५७ औँ वार्षिकोत्सवको उपलक्ष्यमा कोशी प्रदेशमा आयोजित अन्तर बीमक फुटसल प्रतियोगितामा सानिमा जीआइसी बीमक विजेता बन्न सफल भएको छ। अत्यन्त रोमाञ्चक फाइनल खेलमा सानिमा जीआइसीले अन्तिम दुई मिनेट बाँकी रहँदा

TOP